बर्दिबास चौथो महोत्सव सुरु: पर्यटन पर्वद्वनमा टेवा पुग्ने बिस्वास

महोत्तरी । महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ ।  ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उदघाटन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उदघाटन गर्दै बर्दिबासको बिशिष्ट पहिचानलाइ यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।  बर्दिबास उद्योग … Continue reading बर्दिबास चौथो महोत्सव सुरु: पर्यटन पर्वद्वनमा टेवा पुग्ने बिस्वास